Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुनील शर्मा पक्राउबारे सम्बन्धीत निकायबाट जानकारी लिएर मात्रै कांग्रेसले धारणा सार्वजनिक गर्ने


२६, साउन २०८०
  • 190
    SHARES
  • सुनील शर्मा पक्राउबारे सम्बन्धीत निकायबाट जानकारी लिएर मात्रै कांग्रेसले धारणा सार्वजनिक गर्ने

    काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका सांसद सुनील शर्मा पक्राउबारे जानकारी लिएर मात्रै धारणा सार्वजनिक गर्ने जनाएको छ । 

    पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सांसद सुनील शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारीक जानकारी लिएपछि मात्रै धारणा सार्वजनिक गर्ने बताउनुभएको हो ।

    यस बिषयमा सभामुख र सिआइबीसंगपनि जानकारी लिइने उहाँले बताउनुभयो । त्यस्तै बैठकमा शुक्रबार बस्ने संसदीय दल बैठकको एजेण्डमाथि छलफल भएको जानकारी दिनुभयो । दल बैठकमा सदनको अवरोध, बजेटका बिषय, बिधेयक लगाएतका बिषयमा छलफल हुने लेखकले बताउनुभयो । 

    लेखकले सदनको अवरोध अन्त्य गर्न कांग्रेसले निरन्तर प्रयास गरेको र सवै दलसंग छलफलमा नै रहेको बताउनुभयो  ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend