Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सरुवा भएका कर्मचारीलाई तोकिएकै समयभित्र रमाना गर्न मन्त्रालयको कडाइ


३१, भदौ २०८३
  • 66
    SHARES
  • सरुवा भएका कर्मचारीलाई तोकिएकै समयभित्र रमाना गर्न मन्त्रालयको कडाइ

    काठमाडौं । सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ।

    मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गर्दै सरुवा भएर पनि रमाना नलिने वा नदिने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो। मन्त्रालयले तोकिएको अवधिभित्र रमाना गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ।

    यसअघि मन्त्रालयबाट सरुवाको निर्णय भए पनि कार्यान्वयनमा ढिलाइ हुने अवस्था देखिँदै आएको थियो। नयाँ व्यवस्थाले सरुवा निर्णयको प्रभावकारी कार्यान्वयन, प्रशासनिक स्थिरता र कर्मचारी व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा मन्त्रालयले गरेको छ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरद्वारा जिम्मेवारी ग्रहण, शासकीय सुधार र सहकार्यमा जोड

    देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबार आफ्नो जिम्मेवारी सम्हालेका छन्। नेपाल

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend