Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

फिफा वरीयतामा नेपालकाे तीन स्थान सुधार


६, असार २०८१
  • 131
    SHARES
  • फिफा वरीयतामा नेपालकाे तीन स्थान सुधार

    काठमाण्डाै – विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

    फिफाले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ७८ औँ स्थानमा थियो ।

    फिफा विश्वकप छनोट २०२६ एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

    वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । यस्तै वरीयतामा फ्रान्स दोस्रो, बेल्जियम तेस्रो, ब्राजिल चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा छन् । यसैगरी पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, क्रोएसिया र इटाली शीर्ष १० मा छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend