Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा


१५, भदौ २०८३
  • 84
    SHARES
  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

    कप्तान लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन् । त्यस्तै, उनले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्काबापत समान १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका छन् । यो रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने उनको भनाइ थियाे ।

    नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा रहेका ‘ए’ श्रेणीमा रहेका कप्तान लामिछानेले मासिक १ लाख ५० हजार तलब बुझ्दै आएका छन् । यो श्रेणीमा कप्तान लामिछानेसँगै रोहितकुमार पौडेल र दीपेन्द्रिसंह ऐरी रहेका हुन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • पल्सर स्पोर्टस् अवार्ड : चार विधाका मनोनयन सार्वजनिक

    काठमाडौँ -नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ का चार विधामा मनोनयनमा परेका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend