Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पृथ्वी राजमार्गको मझिमटार खण्ड आज पनि दुई घण्टा बन्द हुने


१८, कात्तिक २०८३
  • 68
    SHARES
  • पृथ्वी राजमार्गको मझिमटार खण्ड आज पनि दुई घण्टा बन्द हुने

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा आज (मंगलबार) पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ। बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिन सवारी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

    प्रशासनका अनुसार मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ। यसअघि सोही कामका लागि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरिएको थियो। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि आज पुनः सडक बन्द गरेर कामलाई निरन्तरता दिन लागिएको प्रशासनले जनाएको छ।

    सडक बन्द हुने समयलाई मध्यनजर गर्दै यात्रु तथा सवारी चालकलाई आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ।

     
     
     

  • प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबीच नयाँ भारतीय राजदूत दलेला काठमाडौंमा

    काठमाडौं। नेपाल र भारतबीच उच्चस्तरीय कूटनीतिक भेटवार्ताको तयारी भइरहेका बेला नेपालका लागि भारतका नवनियुक्त राजदूत

  • १८ दिनपछि आज बस्दै मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजेका लागि बोलाइयो

    काठमाडौं । लामो समयको अन्तरालपछि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले

  • काठमाडौंमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी र आर्थिक कारोबारका डायरी बरामद

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अनुमति बिना लुकिछिपी बस्दै आएका पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend