Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लोकसेवा आयोगमा नाम निकाल्नेहरुलाई सम्मान


९, असार २०८१
  • 289
    SHARES
  • लोकसेवा आयोगमा नाम निकाल्नेहरुलाई सम्मान

    रोल्पा । परिवर्तन गाउँपालिकाले विभिन्न लोकसेवा आयोगमा नाम निकाल्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

    ३६ औं परिवर्तन गाउँपालिका गाउँकार्यपालिकाको निर्णय अनुसार र आर्थिक बर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट कार्यक्रम अनुसार र २०८० साउनदेखि अहिलेसम्म लोकसेवा आयोग, शिक्षक सेवा आयोग, संघीय लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग र १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८० मा सहभागी भइ पदक दिलाउने खेलाडीका अभिभावकलाई सम्मान पत्र र खाँडाले सम्मान गरिएको हो ।

    शिक्षक सेवा आयोग तर्फ परिवर्तन गाउँपालिका-४ का प्रेम प्रकाश वली, हरि बहादुर वली, ३ का विकास डाँगी, ५ का मनप्रसाद घर्ती मगर, २ का फम कुमारी वली, मनप्रसाद पुन मगर, दिनेश घर्ती मगर, अनुस्का वली र चन्द्रा डाँगी रहेका छन् । संघीय लोकसेवा आयोग तर्फ प्रगति बुढा मगर परिवर्तन गाउँपालिका-४ पाछाबाङ र धनकुमार वली परिवर्तन गाउँपालिका-५ राङ्कोट रहेका छन् ।

    प्रदेश लोकसेवा आयोग तर्फ खुशी बुढा मगर परिवर्तन गाउँपालिका-४ पाछाबाङ, टीका पुन जैसी परिवर्तन गाउँपालिका-३ का विशाल केसी, ५ का आकृति वली र ६ का अञ्जु पुन मगर रहेका छन् । खाद्य व्यवस्थापन तथा व्यापार कम्पन लिमिटेड तर्फ शक्तिराम डाँगी परिवर्तन गाउँपालिका-३ का रहेका छन् ।

    खेलाडी तर्फ १६ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी भई लमजुङ तर्फ प्रथम हुने गणेश वली परिवर्तन गाउँपालिका-५ ,दौड १०० देखि २०० मिटर प्रथम मुवा डाँगी परिवर्तन गाउँपालिका-३ र उसु प्रथम सम्झना राणा मगर परिवर्तन गाउँपालिका-२ रहेका छन् । उपस्थित भएका अभिभावकलाई प्रमुख अतिथि र गाउँपालिका अध्यक्षले सम्मान पत्र र खाँडले सम्मान गर्नुभएको थियो ।

    448785780_772302968429742_2494925622414332131_n.jpg448632759_2237613529936225_4597425896346263660_n.jpg448631733_1193606538722247_2690483358257405237_n.jpg448766538_3805965246351639_1358545291491528239_n.jpg448567075_1180107223177832_2480718957487874443_n.jpg448898706_1703548810415691_3208820808456601601_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend