Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईसिसी टी–२० विश्वकप : अमेरिका र इङ्ग्ल्यान्ड भिड्दै


९, असार २०८१
  • 207
    SHARES
  • आईसिसी टी–२० विश्वकप : अमेरिका र इङ्ग्ल्यान्ड भिड्दै

    काठमाडौँ । आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी सुपर ८ को खेल अन्तर्गत आइतबार अमेरिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ ।

    सुपर ८ को समूह ‘बी’ मा रहेको अमेरिका र इङ्ग्ल्यान्डबीचको खेल केनसिङ्टोन ओभलमा राति ८ः१५ बजेबाट सुरु हुनेछ ।

    हालसम्म सुपर ८ मा अमेरिकाले २ खेल खेलेकोमा दुवैमा पराजित भएको छ भने इङ्ग्ल्यान्डले समान २ खेल खेलेकोमा एक खेलमा जित हात पारेको छ र एकमा पराजित भएको छ ।

    आजको खेलमा जित निकाल्दै इङ्ग्ल्यान्ड आफ्नो सेमिफाइनलमा पुग्ने सम्भावनालाई जीवितै राख्न चाहन्छ भने अमेरिका सुपर ८ को आफ्नो पहिलो जितको खोजीमा रहने छ ।

    आजको खेलमा इङ्ग्ल्यान्डका फिल साल्ट, आदिल राशिद, जोफरा आर्चर र जोस बटलरमाथि सबैको विशेष नजर रहने छ भने अमेरिकाका सौरभ नेत्रवालकर, एरोन जोन्स, हरमित सिंह र एन्ड्रिस गौसमाथि सबैको नजर रहने छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend