Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

युरो कप फुटबल : नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड सेमिफाइनलमा


२३, असार २०८१
  • 158
    SHARES
  • युरो कप फुटबल : नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड सेमिफाइनलमा

    काठमाण्डौ – नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम चारमा पुगेको हो ।

    सामेत अकादिनले ३५ मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएपनि नेदरल्याण्ड्सका स्टेफन दि भ्रिजले ७० मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । तर ७६ औँ मिनेटमा टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स विजयी हुँदै सेमिफाइनलमा पुगको हो ।

    अर्को खेलमा इङ्ग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्वीटजरल्याण्डलाई ५–३ ले हरायो । नियमित समयको ७५ मिनेटमा स्वीटजरल्याण्डका एम्बोलोले गोल गरेर अग्रता दिलाएप नि त्यसको पाँच मिनेटमै इङ्ग्ल्याण्डका साकाले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए । त्यसपछि थपिएको ३० मिनेटमा पनि खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

    अब पहिलो सेमिफाइनलमा आउँदो बुधवार राति फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा बिहिवार राति इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend