Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

२० वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन


२८, असार २०८१
  • 144
    SHARES
  • २० वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

    काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ। पाकिस्तानले आफ्नो नाम फिर्ता लिएपछि हिजो नयाँ खेल तालिका सार्वजनिक गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा आउँदो भदौ २ गतेदेखि १२ गतेसम्म हुनेछ ।

    उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग खेल्दै छ । दोस्रो खेलमा भुटान र भारत खेल्नेछन् । समूह चरणको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल भदौ १२ गते हुनेछ । च्याम्पियनसिपको समूह ‘ए’ मा नेपाल, बङ्गलादेश र श्रीलङ्का छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend