Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आकाश र गरिमाको केमेस्ट्रीमा ‘अजम्बरी’ सार्वजनिक 


३, साउन २०८१
  • 299
    SHARES
  • आकाश र गरिमाको केमेस्ट्रीमा ‘अजम्बरी’ सार्वजनिक 

    काठमाडौँ । गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाईको स्वर रहेको गीत ‘अजम्बरी’ सार्वजनिक भएको छ ।

    नवराज शर्माको शब्द रहेको गीतमा सीडी विजय अधिकारीले सङ्गीत दिएका छन् । गीतको भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्माको केमेस्ट्री देख्न सकिन्छ ।

    प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा विवाहित जोडीले २५ वर्षे वैवाहिक जीवनसम्म आइपुग्न गरेको सङ्घर्ष देखाइएको हो ।

    बुद्ध थापाको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियो गायक सिवाकोटीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend