Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसिया कप महिला टी–२० क्रिकेट : उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै


१३, साउन २०८१
  • 158
    SHARES
  • एसिया कप महिला टी–२० क्रिकेट : उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

    काठमाडौँ । एसिसी एसिया कप महिला क्रिकेट अन्तर्गत आज उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदैछ ।

    श्रीलङ्कामा जारी सन् २०२४ को एसिया कपको फाइनल खेल दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । रनगिरी डम्बुला इन्टरनेशन स्टेडियममा हुने आजको खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ ।

    हरमनप्रित कौरको कप्तानीमा रहेको साविक विजेता भारतीय टीम ८ औँ पटक उपाधि उचाल्न चाहन्छ भने श्रीलङ्का पहिलोपटक उपाधिको खोजीमा रहने छ ।

    चामरी अथपथ्थुको कप्तानीमा रहेको श्रीलङ्कन महिला टीम हालसम्म ५ पटक फाइनलमा पुगेर पनि उपाधि उचाल्न सकेको छैन । त्यसकारण आजको खेलमा भारतलाई पराजित गर्दै श्रीलङ्कन टीम आफ्नो रनरअपको ट्याग पनि हटाउन चाहन्छ ।

    आजको खेलमा भारतकी स्मृति मन्धाना, राधा यादव, दिप्ती शर्मा र शेफाली वर्मामा सबैको नजर रहने छ भने श्रीलङ्काकी कप्तान चामरी, कविशा दिलहारी, विश्मी गुनराथेमाथि सबैको विशेष नजर रहने छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend