Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमामा तीन दिने सेल्फ मेकअप तालिम सञ्चालन


१९, साउन २०८१
  • 448
    SHARES
  • तिलोत्तमामा तीन दिने सेल्फ मेकअप तालिम सञ्चालन

    अनु खनाल, बुटवल । राज्यको हरेक तहमा महिलाको समान सहभागिता आजको आवश्यकता नेपाल महिला संघ तिलोत्तमा २,रुपन्देहीले ३ दिने सेल्फ मेकअफ तालिम संचालन गरेको थियो । 

    नेपाल महिला संघकी अध्यक्ष रुपा के.सि ले २.न. वडामा बाध्यबाधकको तालिमहरु ३ दिन सम्म चलेको र तालिममा शान्त भएर जुन उदेश्य लिएर हामिले कार्यक्रम चलाएका थियौ रसिला मनहरु हसिला अनुहारहरु जो एकदमै रातदिन आफ्नो पार्टीलाई भित्रै मेरो कार्यकालसम्म ल्याउन सहयोग पुर्याउनुभयो,आगामी दिनमा पनि हामीले यस्तो कार्यक्रमहरु संचालन गर्दै आउने छौं र महिलाहरु सुन्दरता देखिनको लागि समय र फुर्सद निकालेर आफ्नो सुन्दर्यता ख्याल गर्न आग्रह गर्नुभएको थियो ।

    नगर प्रमुख रामकृष्ण खाँणले जीवनमा स्वास्थ्य र सुन्दर्ता धेरै महत्त्वपूर्ण छ मान्छे जन्मिदै कोहि पनि नराम्रो जन्मिदैन सुन्दरता भनेको एउटा पाटाको दुइवटा सिकाइ भएको बताउनुभयो । मान्छेको जिवनमा धेरै कुराको आवश्यकता छ धेरै कुराहरुसँग हामी हिड्न र जुधन सिक्नुपर्छ । उहाँले शूभकामना दिदै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    तिलोत्तमा वडा न.२ का वडा अध्यक्ष डीलबहादुर भट्टराईले भन्नुभयो, हुन त हामी सबैको घर घरमा पुग्न सकेको अवस्था छैन कति दिदिबहिनिहरुले वडाबाट तालिम लिनु भएको छ भने कतिले लिनु भएको छैन त्यो तालिमलाई कत्तिको महत्त्वपूर्ण लिनु भएको छ त्यसैले हामी सबैले यस्तै विभिन्न तालिमहरुमा सहभागी हुन जरुरी छ । 

    जागृती टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन नर बहादुर कार्किले दिदिबहिनिहरुको सुन्दरता देख्दा पहिला र अहिलेमा धेरै फरक थियो वडा न.२ का दिदिबहिनीहरुमा खुशियाली देख्न चाहन्छौ यो हाम्रो सपना हो कुनै पनि सम्स्या पर्यो भनी हामी एकजुट भएर हिड्नुपर्छ सानातिना दुखहरुलाई आफुभित्रै मेटाउन सक्नुपर्छ आउँदै गरेको तिजको पनि शुभकामना व्यक्त गर्नुभएको थियो । 

    पत्रकार कमला पान्डेले नेपाल महिला संघमा रहेका सम्पुर्ण दिदिबहिनीलाई शुभकामना दिनु भएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend