Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मी वार एसोसिएसनमा खनालको नेतृत्वमा नयाँ समिति 


२३, साउन २०८१
  • 360
    SHARES
  • गुल्मी वार एसोसिएसनमा खनालको नेतृत्वमा नयाँ समिति 

    गुल्मी । गुल्मी जिल्ला अदालत बार एशोसिएशनको सम्पन्न अधिवेशनबाट अधिवक्ता गोपालप्रसाद खनालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

    जिल्लाको सदरमुकाम तम्घासमा भएको अधिवेशनबाट अध्यक्षमा अधिवक्ता खनाल उपाध्यक्षमा अधिवक्ता देविराम भण्डारी, सचिवमा अधिवक्ता हरिप्रसाद अर्याल, सह–सचिवमा अधिवक्ता हीरा कुँवर, कोषाध्यक्षमा अधिवक्ता टुक बहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको जानकारी अधिवक्ता गुणानिधि शर्माले दिनुभयो ।

    यसैगरी सदस्यहरुमा अधिवक्ताहरु चिरञ्जीवी शर्मा, गुणानिधि शर्मा, लक्ष्मण सापकोटा, गणेश श्रीपाली, भिमलाल न्यौपाने, बोमलाल भण्डारी, हरिप्रसाद पाण्डे, प्रवीण अधिकारी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बलबहादुर कुँवरले बताउनुभयो ।

    गुल्मी जिल्ला अदालत बार एशोसिएशनमा हाल २८ जना कानुन व्यवसायीहरु आबद्ध रहेका छन ।

    WhatsApp Image 2024-08-05 at 15.33.04_c289ac32.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend