Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पेरिस ओलम्पिक : महिला फुटबलमा अमेरिकालाई स्वर्ण पदक


२७, साउन २०८१
  • 138
    SHARES
  • पेरिस ओलम्पिक : महिला फुटबलमा अमेरिकालाई स्वर्ण पदक

    काठमाडौं– फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक जितेको छ ।

    प्रिन्स पार्कमा गएराति सम्पन्न खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अमेरिकाले जित हासिल गरेको हो ।

    अमेरिकाका लागि खेलको ५७औँ मिनेटमा मेलोरी स्वानसनले गोल गरेकी थिइन् । उनको यो गोल नै जितका लागि निर्णायक बनेको थियो ।

    ओलम्पिकमा अमेरिकाको यो पाँचौँ स्वर्ण पदक हो । अमेरिकाले सन् १९९६, २००४, २००८ र २०१२ मा स्वर्ण पदक जितेको थियो ।

    पराजित भएको ब्राजिले रजत पदक प्राप्त गर्दा स्पेनलाई हराएर जर्मनीले कास्य पदक जितेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend