Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पेरिस ओलम्पिक : चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा


२८, साउन २०८१
  • 129
    SHARES
  • पेरिस ओलम्पिक : चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

    काठमाडाैं - पेरिस ओलम्पिक अन्तर्गत सबै विधाका खेलहरु सम्पन्न भएका छन् । आइतबार राति भएको अन्तिम खेलमा अमेरिकाको महिला बास्केटबल टोलीले फ्रान्सलाई हराउँदै स्वर्ण जितेको हो ।

    योसँगै अमेरिका र चीनले समान ४०–४० स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमा पहिलोपटक दुई देशले बराबरी स्वर्ण जितेका हुन् ।

    अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रहँदा चीन २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा रहेको छ ।

    पदक तालिकामा जापान २० स्वर्ण, १२ रजत र १३ कास्यसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत, १६ कास्य जितेको छ ।

    त्यस्तै फ्रान्सले १६ र नेदरल्यान्डले १५ स्वर्ण जितेका छन् । यता दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । भारतले १ रजत र ५ काँस्य पदक हात पार्न सफल भयो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend