Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी


४, भदौ २०८१
  • 151
    SHARES
  • गुल्मीमा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

    गुल्मी । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका-८ बस्ने एकै परिवारका आठ जना बिरामी परेका छ्न ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले दिनुभएको जानकारी अनुसार रेसुङ्गा सामुदायिक बनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने च्याउ खाँदा सो वडाका एकै परिवारका ८ जना बिरामी भएका छ्न ।

    प्रहरी निरीक्षक केसीका अनुसार टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको उक्त जंगली च्याउ पकाएर खाँदा बिरामी पर्नेहरूमा ६५ वर्षीय टोमबहादुर थापा, निजकी श्रीमती ६२ वर्षीय दिलकुमारी श्रीस, छोराहरु ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, नातिनीहरु १० वर्षीय दिपदिका थापा, १२ वर्षीय बिनिसा थापा, छोरीहरु ४२ वर्षीय सिर्जना काउछा र पाहुनाका रुपमा आउनुभएका ३९ वर्षीय गीता थापा रहेका छन ।

    बिरामीलाई आइतबार राती गुल्मी जिल्ला अस्पताल तम्घास गुल्मीमा प्राथमिक उपचार पछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend