Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय चिन्तनका नायक गोरे बहादुर खपाङ्खी मगरको आठौ स्मृति दिवस मनाइयो


१२, भदौ २०८१
  • 273
    SHARES
  • राष्ट्रिय चिन्तनका नायक गोरे बहादुर खपाङ्खी मगरको आठौ स्मृति दिवस मनाइयो

    बुटवल । नेपाल मगर युवा सघंद्धारा राष्ट्रिय चिन्तनका नायक गोरे बहादुर खपाङ्खी मगरको आठौ स्मृति दिवस मनाइएको छ ।

    व्यवस्थापक गोरे बहादुर खपाङ्खी फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा उहाँको सिद्घान्त विचार नेपाली र सम्पूर्ण मगर समूदायले सिको गर्न आबस्यक रहेको कार्यक्रमका वक्ताहरुले भन्नूभयो ।

    नेपाल मगर युवा सघं जिल्ला उपाध्यक्ष थर्क बहादुर बारघरे, बौद्धिक तथा राजनितिककर्मी डि.बि थापा, समाजिक तथा राजनैतिक व्यक्तित्व धनी घर्ति, साहित्यकार तथा लेखक जे.बि दर्लामी, बौद्धिक व्यक्तित्व टि.बि सरनले आआफनो विचार राख्नुभएको थियो । राजनितिककर्मी शंकर गाहाले उहाँको सिद्धान्त र विचारलाई स्पष्ट पारेका थिए ।

    त्यसैगरी नेपाल मगर युवा सघंका अध्यक्ष रोशन अस्लामीले अब यूवाहरुले गोरे बहादुर खपाङ्खी मगरको सिद्घान्त र विचारलाई अनुशरण गरेर हिँड्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सुशी पुलामीले स्वागत मन्तब्य राख्नुभएको थियो । भने कार्यक्रम संचालन महिला नेतृ राधिका श्रीसले गर्नुभएको थियो ।

    Messenger_creation_32e05d7b-66b8-4442-8a6f-aff6e15090c1.jpeg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend