Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

त्रिभुवन आर्मी भारतको डुरान्ड कप फुटबल खेल्ने


इ खबर
२६, असार २०८०
  • 117
    SHARES
  • त्रिभुवन आर्मी भारतको डुरान्ड कप फुटबल खेल्ने

    काठमाण्डौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुरान्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुरान्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी हुँदा नेपालबाट आर्मीले खेल्न लागेको हो । प्रतियोगितामा भुटान र बंगलादेशका एकएक टिम पनि सहभागी रहने छन् ।

    डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ) को आयोजनामा हुने प्रतियोगितामा इन्डियन सुपर लिग (आईएस), आई लिगका क्लबहरुसहित कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । आर्मी रहेको समूह आईएसएल क्लब हैदरावाद एफसी र चेन्नाइयीन एफसी तथा आई लिगको दिल्ली एफसी रहेको भारतीय अनलाइन खेलनाउ डट कमले जनाएको छ ।

    सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ । समूहका विजेता र उपविजेता नकआउट स्टेजमा पुग्ने छन् । प्रतियोगिता आगामी अगष्ट ३ देखि सेप्टेम्बर ३ सम्म कोलकतामा आयोजना हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend