Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काभा महिला च्याम्पियनशिप : नेपाल पुलिस क्लबले ताजकिस्तानको क्लबसँग खेल्दै


१, असोज २०८१
  • 153
    SHARES
  • काभा महिला च्याम्पियनशिप : नेपाल पुलिस क्लबले ताजकिस्तानको क्लबसँग खेल्दै

    काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज नेपाल पुलिस क्लबले ताजकिस्तानको क्लबसँग खेल्दैछ ।

    माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि नेपाल पुलिस क्लबले लगातार दुई खेल जितिसकेको छ ।

    हिजोको खेलमा पुलिस क्लबले श्रीलङ्काको क्लबलाई ३–० को सोझो सेटमा हरायो । पहिलो खेलमा पनि पुलिस क्लबले उज्वेकिस्तानको क्लबलाई ३–० को सोझो सेटमै हराएको थियो । अब पुलिसले समूह चरणको अन्तिम खेलमा पर्सि बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend