Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्षमा गौचन निर्वाचित


१, असोज २०८१
  • 218
    SHARES
  • बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्षमा गौचन निर्वाचित

    बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित भएका छन् ।

    निर्वाचन समितिका अनुसार अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी तुलसीराम न्यौपानेले २३० मत प्राप्त गरे ।

    बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए । जसमा अधिकांश पदमा गौचन नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन् ।

    एसोसिएसनको उद्योग उपाध्यक्षमा ध्रुवराज भुसाल र वाणिज्य उपाध्यक्षमा बाबुराम आचार्य निर्वाचित भएका छन् । महासचिवमा पुनीत पोखरेल, कोषाध्यक्षमा नमराज सुवेदी, सचिवमा मनिस पाण्डे र सह कोषाध्यक्षमा केशवराज भण्डारी निर्वाचित भएका छन् ।

    त्यसैगरी कार्यकारिणी सदस्यमा गोपालप्रसाद घिमिरे, यज्ञप्रसाद पाण्डे, यदुमणि पङ्गेनी, सूर्यनारायण महतो,विजय पाण्डे, गुरुप्रसाद भट्टराई, हिमालकुमार श्रेष्ठ र गणेश तिम्सिना निर्वाचित भएका छन् ।  लेखा समितिको संयोजकमा रोशन पाण्डे सदस्यमा नारायणप्रसाद खनाल र अरुणकुमार अर्याल निर्वाचित भएका छन् । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend