Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

च्याम्पियन्स लिग : बार्सा पराजित हुँदा आर्सनल बराबरीमा रोकियो


४, असोज २०८१
  • 121
    SHARES
  • च्याम्पियन्स लिग : बार्सा पराजित हुँदा आर्सनल बराबरीमा रोकियो

    काठमाडौं -  च्याम्पियन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा बार्सिलोना पराजित भएको छ। 

    गएराति भएको खेलमा बार्सा मोनाकोसँग पराजित हुन पुग्यो।  खेलको १० औँ मिनेटमा एरिक ग्रासिया रातो कार्ड खाँदै मैनाद बाहिर गएपछिबार्सिलोना  दश खेलाडीमा सिमित भएको थियो। 

    त्यसको फाइदा उठाउँदै मोनाकोले खेलको १६ मिनेटमा पहिलो गोल गर्यो। खेलको २९‍औ मिनेटमा लामिन यामालले गोल गर्दै खेल बराबरीमा ल्याए। 

    पहिलो हाफ एकएकको बराबरीमा सकिएको खेलको दोस्रो खेलको ७१ औँ मिनेटमा मोनाकोले थप एक गोल गर्‍यो। 

    गएराति नै भएका अन्य खेलमा बायर लेभरकुशेनले फिउानुडलाई ४-० रेड स्टारले बेन्फिकालाई २-१ तथा एटलान्टा र आर्सनलले गोलरहित बराबरी खेले। 

    एस्तै एथ्लेटिको मड्रिडले आरबी लेप्जिङलाई २-१ गोलले हरायो। यसैगरी ब्रेस्टले स्टुम ग्राजलाई २ -१ ले नै पराजित गर्यो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend