Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

फिफा वरियतामा नेपाल एक स्थान झर्‍याे


४, असोज २०८१
  • 128
    SHARES
  • फिफा वरियतामा नेपाल एक स्थान झर्‍याे

    फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो  । नेपाल वरियताको १ सय ७६ औँ स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन ।

    दक्षिण एसियाली वरियतामा भुटान दुई स्थान तल झर्दै १ सय ८४ औँ  स्थानमा, बङ्गलादेश दुई स्थान तल झर्दै १ सय ८६ औँ स्थानमा, पाकिस्तान १ सय ९७ औँ स्थान र श्रीलङ्का ५ स्थान सुधार गर्दै २ सयौँ स्थानमा छ ।

    नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ६३ औँ र भारत १ सय २६ औँ स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, ईङ्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend