Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध


१५, असोज २०८१
  • 222
    SHARES
  • पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

    गुल्मी । बिहिवार देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।

    गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर अर्बेनी सडक खण्डको लत्रेमा भन्ने स्थानमा सडकमाथिबाट ठूलो ढुङ्गासहितको पहिरो खसेपछि अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

    अहिले उक्त क्षेत्रमा सडक खुलाउन दुईवटा एक्साभेटर प्रयोग भैरहेको र ढुङ्गासहितको ठूलो पहिरो रहेकाले सडक खुलाउन केहि समय लाग्ने सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

    सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवलसम्म लामो तथा छोटो दूरीका सवारी साधनहरु चल्न सकेका छैनन् । 

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend