काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिवनारायण महतो ‘गुरौ’ को अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा १७८ सदस्यहरु मनोनयन गरेका छन् ।
देउवाले केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरुलाई आइतबार (आज) मनोनयन गरेका हुन् ।
हेर्नुहोस मनोनयन गरिएका सदस्यहरुको विवरण:


