Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एनपिएलको अक्सन : कुन–कुन खेलाडी कुन टिममा भए अनुबन्ध ?


२१, असोज २०८१
  • 248
    SHARES
  • एनपिएलको अक्सन : कुन–कुन खेलाडी कुन टिममा भए अनुबन्ध ?

    काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो चरणको खेलाडी छनोटको काम सकिएको छ ।

    आइतबार काठमाडौंमा भएको अक्सनमा ८ वटा फ्रेन्चाइज टिमले १० जनाको दरले कूल ८० जना खेलाडी छनोट गरेका छन् ।

    बोलकवलमार्फत भएको खेलाडी छनाटेमा प्रत्येक टिमले ए ग्रेडका ३ जना, बी ग्रेडका ४ जना र सी ग्रेडका तीन जना गरि १० जना खेलाडी छनोट गरिएको हो । अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् ।

    ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । त्यसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भएका हुन् ।

    ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो । जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो ।

    पहिलो चरणको अक्सन सकिँदा प्रत्येक टिमसँग ११ जना खेलाडी भएका छन् । एक जना यसअघि नै मार्की खेलाडीको रुपमा प्रत्येक टिमले पाइसकेका छन् । अब सबै टिमले ४-४ जना विदेशी खेलाडी भित्र्याउन पाउनेछन् । जसमा एक जना टेष्ट राष्ट्रको हुनु पर्नेछ भने, अन्य थप एक जना स्थानीय खेलाडी गरेर कूल १६ जनाको टिम बन्नेछ ।

    यी हुन् आइतबारको अक्सनमा ८ टिमले भित्र्याएका ८० जना खेलाडी

    जनकपुर बोल्ट्स

    आसिफ शेख – मार्की
    ललित राजवंशी
    अनिल कुमार साह
    रुपेश सिंह
    किशोर महतो
    आकाश त्रिपाठी
    शुभ कंसाकर
    शेर मल्ल
    हेमन्त धामी
    अरनिको प्रसाद यादव
    तुलबहादुर थापा मगर

    कर्णाली याक्स

    सोमपाल कामी– मार्की
    गुलशन कुमार झा
    नन्दन यादव
    मौसम ढकाल
    अर्जुन घर्ती
    देव खनाल
    ऋत गौतम
    भुवन कार्की
    दिपेन्द्र रावत
    दिपक डुम्रे
    युनिश बिक्रम सिंह ठकुरी

    काठमाडौं गोर्खाज

    करण केसी – मार्की
    शाहब आलम
    भीम शार्की
    रसिद खान
    शंकर राना
    दिपेश प्रसाद कँडेल
    सुमित महर्जन
    कृष्ण कार्की
    बिबेक केसी
    प्रतीक श्रेष्ठ
    राजु रिजाल

    लुम्बिनी लायन्स

    रोहित कुमार पौडेल– मार्की
    सूर्य तामाङ
    बिबेक यादव
    सन्दीप जोरा
    आशुतोष घिरैया
    तिलक राज भण्डारी
    दुर्गेश गुप्ता
    अर्जुन साउद
    दिनेश अधिकारी
    अभिषेश गौतम
    बिकाश अग्री

    विराटनगर किंग्स

    सन्दीप लामिछाने – मार्की
    लोकेश बम
    प्रतिश जीसी
    बशीर अहमद
    राजेश पुलामी मगर
    जितेन्द्र कुमार मुखिया
    अनिल खरेल
    दिपक बोहरा
    सुभाष भण्डारी
    नरेन भट्ट
    मृनाल गुरुङ

    चितवन राइनोज

    कुशल मल्ल -मार्की
    रिजन ढकाल
    कमल सिंह ऐरी
    शरद भेषावकर
    बिपिन रावल
    सन्तोष कार्की
    दिपेश श्रेष्ठ
    अमर सिंह रटैला
    दिपक बोहरा
    रंजीत कुमार
    गौतम केसी

    पोखरा एभेन्जर्स

    कुशल भुर्तेल – मार्की
    सागर ढकाल
    आकाश चन्द
    किरण कुमार ठगुन्ना
    नारायण जोशी
    बिपिन खत्री
    दिलीप नाथ
    त्रित राज दास
    सुनाम गौतम
    दिनेश खरेल
    अमृत गुरुङ

    सुदूरपश्चिम रोयल्स

    दिपेन्द्र सिंह ऐरी – मार्की
    आरिफ शेख
    अविनाश बोहरा
    विनोद भण्डारी
    इशान पाण्डे
    अर्जुन कुमाल
    खडक बहादुर बोहरा
    नरेश बुढायर
    भोजराज भट्ट
    अमित श्रेष्ठ
    नरेन साउद

    यी १२ जना खेलाडी जो सर्वाधिक महंगोमा बिक्री भए

    अनिल कुमार साह- जनकपुर बोल्ट्स

    ललित राजवंशी- जनकपुर बोल्ट्स

    गुलशन कुमार झा- कर्णाली याक्स

    आरिफ शेख- सुदूरपश्चिम रोयल्स

    सूर्य तामाङ- लुम्बिनी लायन्स

    विवेक यादव- लुम्बिनी लायन्स

    सन्दीप जोरा- लुम्बिनी लायन्स

    सागर ढकाल- पोखरा एभेन्जर्स

    प्रतिश जीसी- विराटनगर किंग्स

    लोकेश बम- विराटनगर किंग्स

    शाहब आलम- काठमाडौं गोर्खाज

    भीम शार्की- काठमाडौं गोर्खाज

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend