Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जावलाखेलमा आजदेखि पुष्प मेला शुरू(फिचरहरु)


८, कात्तिक २०८१
  • 279
    SHARES
  • जावलाखेलमा आजदेखि पुष्प मेला शुरू(फिचरहरु)

    काठमाडौँ । ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रदर्शनी शुरू भएको छ ।

    पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले तिहार लक्षित प्रदर्शनी आयोजना गरेको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ ।

    कार्यक्रममा गोदावरी फूलका नयाँ प्रजातिका फूल र बिरुवाको प्रदर्शनी तथा बिक्री हुन्छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवा पनि प्रदर्शनीमा राखिएको एसोसिएशनले जनाएको छ ।

    प्रदर्शनीमा ७५ वटा स्टल रहेका छन् । चार दिनसम्म चल्ने प्रदर्शनीमा ४० हजार जनाभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।GG2A9184_1l3cpdAmFv.jfifGG2A9164_sUhRHPD6Su.jfifGG2A9167_5Hg9Zn1RbL.jfifGG2A9180_Gl5QVVqtmc.jfifGG2A5254_nMxciBZNs5.jpgGG2A9165_d79tkn9ST2.jfif

  • डोमिनिकन रिपब्लिककी जोहेरी मोला बनिन् ‘मिस वल्र्ड २०२६

    काठमाडौं । डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल तथा सामाजिक अभियन्ता जोहेरी मोलाले मिस वल्र्ड २०२६

  • पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सार्वजनिक कार्यक्रममा सहभागी, हृदयेन्द्रको जुम्ला भ्लग चर्चामा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित आज शनिबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend