बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ कालिकानगरमा रहेको अमर भवनको सबैभन्दा माथिल्लो तलामा आज आगजनी भएको छ ।
प्रहरीको सक्रियतामा दमकल प्रयोग गरी आगलागी नियन्त्रण गर्ने काम भइरहेको छ । आगलागी हुनुको कारण र क्षतिको विवरण आउन बाँकी छ ।
अध्यक्ष
राम प्रसाद पाण्डे
प्रबन्ध संचालक
राम कुमार क्षेत्री
सम्पादक
रमेश बस्नेत
समाचार संयोजक
टि.बि राना
संवाददाता
अजय कार्की
व्यबस्थापक
शर्मिला खनाल
Email:
missionlumbini@gmail.com
कार्यालय.
बुटवल, काठमाडौँ
सम्पर्क नं.
071-437272,9841219634