Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कृषकका समस्याप्रति राज्य जिम्मेवार र सवेदनशील हुनुपर्छ

कृषकका समस्याप्रति राज्य जिम्मेवार र सवेदनशील हुनुपर्छ


२९, असार २०८०
  • 221
    SHARES
  • कृषकका समस्याप्रति राज्य जिम्मेवार र सवेदनशील हुनुपर्छ

    अर्घाखाँची । कृषकका समस्या प्रति राज्य जिम्मेवार र सवेदनशील हुनुपर्ने एक कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका छन् ।

    जिल्ला स्तरीय सरोकारवालाका बीचमा आयोजना गरिएको समन्वयात्मक विचार बिमर्श बैठकमा मन्तब्य राख्ने अधिकांश बक्ताले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्लामा समन्वय निमित्त प्रमुख बिनोद कुबरले कृषकका समस्याप्रति सबै जिम्मेवार बनेर कृषिलाई व्यबसायीकरण आधुनिकरण यान्त्रिकीकरण गरी पेसालाई मर्यादित व्यबस्थित बनाई व्यबसायलार्इ चलाएमान बनाउनुपर्ने जोड दिए । सरोकारवालाका बिचमा समन्वयात्मक भुमिका नहुदाँ कृषकलाई समस्या भएको बताउदै सबै जिम्मेवार बन्नुपर्ने उनले बताए ।

    कार्यक्रममा भेटनेरी तथा पशुसेवा बिज्ञ केन्द्रका कार्यालय प्रमुख बिष्णु पौडेलले कृषकका समस्यालाई सबै मिलेर उजागर गर्नुपर्नेमा जोड दिदै सरकारको स्पष्ट निति नियम नहुदा र एेन कार्यान्वयन नहुदा समस्या भएको बताए । उनले कृषकलाई राहत र प्रोत्साहन हुने गरि विधि नियम तिन तहका सरकारका बिचमा हुनुपर्नेमा जोड दिदै बिचौलियालाई निरूत्साहित गरेर बास्तविक किसानको पहिचान गनुर्पर्ने बताए ।

    कार्यक्रममा मासु व्यबसायी बाख्रा व्यबसायी, भैसी व्यबसायी, उधोग बाणिज्य सघ, ओेैषधी ब्यबसायी लगायतका प्रमुख तथा प्रतिनिधिले मन्तब्य राखेका थिए । कार्यक्रम निमित्त समन्वय प्रमुख विनोद कुबरको अध्यक्षता लाईफ स्टक ईनोमेसन कार्यालय बुटवलका डा. अरूण खनालको सञ्चालन तथा सहजीकरणमा सम्पन्न भएको थियोे ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend