Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वेस्ट इन्डिजसँगको पहिलो टी–२० शृङ्खलामा इङ्ल्यान्ड ८ विकेटले विजयी


२५, कात्तिक २०८१
  • 147
    SHARES
  • वेस्ट इन्डिजसँगको पहिलो टी–२० शृङ्खलामा इङ्ल्यान्ड ८ विकेटले विजयी

    काठमाडौँ । वेस्ट इन्डिजसँगको पहिलो टी–२० शृङ्खलामा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको छ ।

    घरेलु टोली वेस्ट इन्डिजले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।

    इङ्ल्यान्डको जीतमा फिल साल्टले अविजित एक सय तीन र याकूब बेथेलले अविजित ५८ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोती र रोमारियो शेफर्डले समान एक विकेट लिए ।

    त्यसअघि ब्रीजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ३८ रन बनाए । इङ्ल्यान्डका साकिब महमूदले चार र आदिल रशीदले तीन विकेट लिए । यो जीतसँगै इङ्ल्यान्डले पाँच खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend