Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

उपनिर्वाचन : गुल्मीको मुसिकोटमा ५७ दशमलव १ प्रतिशतले मतदान गरे


१६, मंसिर २०८१
  • 325
    SHARES
  • उपनिर्वाचन : गुल्मीको मुसिकोटमा ५७ दशमलव १ प्रतिशतले मतदान गरे

    गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर-१ को वडाअध्यक्ष पदका लागि भइरहेको उप-निर्वाचनमा ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् ।

    रिक्त वडाअध्यक्षपदका मतदानमा २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताउनुभयो ।

    वडामा ४ हजार ५१ जना मतदाता रहेका थिए । अहिले सबै मतदान केन्द्रबाट मत पेटीका मतगणना हुने स्थल पौदीअमराई वडा कार्यालयमा ल्याइदैछ ।

    मतपेटीकाहरु सवै ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना आजै गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । त्यसका लागि पनि गणना स्थल पौदीअमराईमा तयारी गरि सकिएको छ ।

    वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको थियो । वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend