Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कालिका स्पोर्ट्स क्लब

कालिका स्पोर्ट्स क्लबको अध्यक्षमा क्याप्टेन जनक थापा


२८, पुस २०८१
  • 163
    SHARES
  • कालिका स्पोर्ट्स क्लबको अध्यक्षमा क्याप्टेन जनक थापा

    बुटवल । कालिका स्पोर्ट्स क्लब बुटवल उपमहानगर पालिका १० को  बार्षिक तेस्रो साधारणसभा तथा प्रथम अधिबेशन शनिबार सम्मपन्न भएको छ।

    क्लबका अध्यक्ष क्याप्टेन जनक थापाको अध्यक्षता र बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले बुटवललाइ खेलकुद, शिक्षा र स्वास्थ्यको हब बनाउने गरि नगर पालिका लागि परेको बताउदै नगर पालिकाले खेलकुदको लागि ठुलो मात्रामा बजेटको ब्यबस्था गरेको बताउनु भएको थियो।

    तेस्रो साधारणसभा तथा प्रथम अधिबेशनको अबसरमा आन्तरिक  ब्याडमिन्टन प्रतियोगिता सम्मपन्न गरेको थियो। प्रतियोगितामा समुह ए को खेलमा धन बहादुर कामु यमन पुन को टिम प्रथम र दितियमा टोप नारायण दर्लामि र नन्दबिर गाहा भएका छन ।भेट्रान्स ग्रुपमा प्रथम हुनेमा क्याप्टेन मानसिङ काउचा, सुर्य प्रसाद आचार्य र दितिय हुने टिममा क्याप्टेन जनक बहादुर थापा जङग बहादुर झेडि भएका छन। प्रथम हुने टिमले नगद दुइ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    अधिबेशनले क्याप्टेन जनक थापाको अध्यक्षतामा १५ सदस्य  नयाँ नेतृत्व संगै कार्यसमिति चयन गरेको छ।  आजिबन सदस्य ६० साधारण सदस्य २० गरि ८० जना सदस्य रहेको सस्थाका कोषाध्यक्ष क्याप्टेन मानसिङ काउछले जानकारी दिनु भयो। 

    कार्यक्रममा अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको र नयाँ आजिवन सदस्यहरुलाइ आजिबन प्रमाणपत्र प्रदान गरिएको थियो।  कार्यक्रमको सन्चालन मिन बहादुर सारुले गर्नु भएको थियो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend