Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसलाई बलियो बनाउन तल्लो तहबाट नै प्रशिक्षण आवश्यक: नेता सत्तार


११, माघ २०८१
  • 680
    SHARES
  • कांग्रेसलाई बलियो बनाउन तल्लो तहबाट नै प्रशिक्षण आवश्यक: नेता सत्तार

    काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले  शुभेच्छुक संस्थाहरुको अधिवेसन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा समन्वय विभाग प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा शुक्रबार बसेको बैठकले  शुभेच्छुक संस्थाहरुको अधिवेसन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको हो । 

    त्यस्तै बैठकले शुभेच्छुक संस्थाहरुको कार्यक्षेत्रको दायरा  र विभागलाई पूर्णता दिन पार्टी सभापति शेर बहादुर देउवालाई अनुरोध गर्ने निर्णय गरेको छ ।  बैठकमा बोल्दै केन्द्रिय सदस्य सत्तारले नेपाली कांग्रेसलाई बलियो बनाउन शुभेच्छुक संस्थाहरुलाई तल्लो तहबाट नै बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । 

    त्यस्तै बैठकले पार्टीका महामन्त्रीलाई फाग्गुन मसान्तभित्र प्रशिक्षण दिन विभागका सचिव निर्मला क्षेत्री र सदस्य देवराज नेपाललाई पार्टीसंग समन्य गर्ने जिम्मा दिएको छ । 

    बैठकमा कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको सचिव पदको जिम्मेवारी पाएकोमा निर्मला क्षेत्रीलाई बधाई समेत दिईएको थियो । 

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend