Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ट्रम्पको प्रस्ताव जेलेन्स्कीद्धारा अस्वीकार


९, फागुन २०८१
  • 130
    SHARES
  • ट्रम्पको प्रस्ताव जेलेन्स्कीद्धारा अस्वीकार

    काठमाडौं । युक्रेनले खनिज सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिका निराश बनेको छ।

    प्रस्ताव अस्वीकार गरेर युक्रेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको अपमान गरेको र उनी निराश भएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बताए। 

    वाल्ट्जले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महत्त्वपूर्ण खनिज सम्झौताका लागि वार्तामा फर्किनुपर्नेमा जोड दिएको बिबिसीले जनाएको छ।

    युक्रेनमा लिथियम र टाइटेनियम लगायतका महत्वपूर्ण तत्व र खनिजहरूको विशाल भण्डार छ। जसले ठूलो मात्रामा कोइला, ग्यास, तेल र युरेनियम उत्पादन गर्दै आएको छ।

    जहाँ उक्त सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति जेलेन्स्कीसँग आक्रोशित हुँदै आएका छन्। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले जेलेन्स्कीलाई युद्धको जिम्मेवार रहेको आरोप लगाउँदै तानशाहको संज्ञा दिएका छन्। 

     

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend