Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय मगर दिवसको अवसरमा गुल्मीका सात स्थानीय सरकारद्वारा सार्वजनिक बिदा घोषणा


१४, फागुन २०८१
  • 530
    SHARES
  • राष्ट्रिय मगर दिवसको अवसरमा गुल्मीका सात स्थानीय सरकारद्वारा सार्वजनिक बिदा घोषणा

    गुल्मी । ४३ औ राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते बिहिवार गुल्मी जिल्लाका सात स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।

    जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तह मध्य सात वटा स्थानीय तहले ४३ औ राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।

    गुल्मी जिल्लाका रेसुंगा नगरपालिका,चन्द्रकोट,कालीगण्डकी, सत्यवती, गुल्मीदरबार, मालिका र छत्रकोट गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरि बिदा दिएको जानकारी दिएका छन ।

    उक्त दिन गाउँपालिकासहित वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत संघ,संस्थाहरु बन्द रहने स्थानीय तहले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । 

    पालिकामा बसोवास गर्ने विभिन्न जातजातीहरुको मौलिक,धर्म संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायित्व भएकोले स्थानीय तहहरुले प्रदेश सरकारले निर्माण गरेको कानून अनुसार वर्षमा एक दिन मात्र बिदा दिन सक्ने भएकाले यसलाई आफूहरुले कार्यन्वयन गरेको बताएका छन ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend