Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सउद शकील बने 'टाइम आउट' हुने पहिलाे पाकिस्तानी क्रिकेटर


२२, फागुन २०८१
  • 137
    SHARES
  • सउद शकील बने 'टाइम आउट' हुने पहिलाे पाकिस्तानी क्रिकेटर

    काठमाडौँ । पाकिस्तानका ब्याटर सउद शकील प्रथम श्रेणी क्रिकेटमा टाइम आउट हुने सातौं खेलाडी बनेका छन् । यस्तै शकील पाकिस्तान क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बनेका छन् ।

    पाकिस्तानको प्रथम श्रेणी घरेलु प्रतियोगिता ‘प्रेसिडेन्ट ट्रफी’ क्रिकेटको फाइनलको दोस्रो दिन स्टेट बैंक अफ पाकिस्तानका टोलीका खेलाडी शकील पाँचौं नम्बरमा ब्याटिङ गर्न जानुपर्ने थियो ।

    तर टोलीले २ बलमा २ विकेट गुमाएपछि शकील तयार थिएनन् । उनी ब्याटिङ गर्न क्रिजमा पुगेपछि पीटीभीका कप्तान बटले अपील गरेपछि अम्पायरले ३ मिनेटभित्र तयार नभएका कारण शकीललाई टाइम आउट दिए ।

    टाइम आउटको पछिल्लो घटना सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा भएको थियो । बङ्गलादेशसँगको खेलमा श्रीलङ्काका एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइम आउट हुने पहिलो खेलाडी बनेका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend