Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सिरियामा फेरि द्वन्द्व चर्कियो, सयौंको मृत्यु भएको आशंका


२४, फागुन २०८१
  • 111
    SHARES
  • सिरियामा फेरि द्वन्द्व चर्कियो, सयौंको मृत्यु भएको आशंका

    काठमाडौं । सिरियाको संक्रमणकालीन सरकारले सत्ता सम्हालेपछिको सबैभन्दा खराब द्वन्द्वको सामना गरेको छ ।

    यो साता सरकारी सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल असदका समर्थकहरू बीचको झडपमा सयौं मानिसहरू मारिएको वा घाइते भएको मानव अधिकार अनुगमन समूहले जनाएको छ ।

    भूमध्यसागरीय तटमा रहेको लताकिया र टार्टौस क्षेत्रहरूमा बिहीबार झडप भएको हो । पूर्व राष्ट्रपति असदका लागि सिरियाली अलाविटहरूको समर्थन बलियो छ ।

    सिरियाले विगत तीन महिनायता साम्प्रदायिक हिंसाको प्रकोप झेलिरहेको छ । सिरियन नेटवर्क फर ह्युमन राइट्सले हिजो भएको झडपमा बिहीबारदेखि यता २ सय २५ भन्दा बढी मानिसहरू मारिएको जनाएको छ ।

    बेलायतमा आधारित स्वतन्त्र मानव अधिकार अनुगमन समूहले मृत्यु हुनेहरूको संख्यामा कम्तिमा १ सय सिरियाली सरकारका सुरक्षा कर्मचारीहरू समावेश रहेको उल्लेख गरेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend