Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रूस-युक्रेन युद्धमा मारिए सुनछहरीका पूर्व वडाध्यक्ष बुढाथोकी


२७, फागुन २०८१
  • 172
    SHARES
  • रूस-युक्रेन युद्धमा मारिए सुनछहरीका पूर्व वडाध्यक्ष बुढाथोकी

    काठमाडौं । रोल्पाका एक जना पूर्व वडाध्यक्ष रुस-युक्रेन युद्धमा मारिएका छन् ।

    रोल्पाको सुनछहरी गाउँपालिका ५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

    उनी रूस गएको गत असोजमा १ वर्ष पुगेको थियो । भिडन्तमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले सोमबारदेखि नै काजकिरिया सुरू गरेको पारिवारिक स्रोतले जनाएको छ ।

    ०७४ सालको स्थानीय तह निर्वाचनमा बुढाथोकी नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७९ सालमा पनि उम्मेदवार बनेका उनी पराजित भएपछि रुस हिँडेका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend