Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबामा खो–खो लिग हुँदै


२७, फागुन २०८१
  • 128
    SHARES
  • नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबामा खो–खो लिग हुँदै

    बर्दिया । नेपालमै पहिलो पटक बर्दियामा खो–खो लिग (ड्रिम खो–खो) २०८१ हुने भएको छ ।

    ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजार नजिक नेपालको पहिलो खो–खो कभर्ड हल रानीपुरमा आउँदो चैत २३ देखि ३० गतेसम्म नेपालमै पहिलो पटक खो–खो लिग खेल हुन लागेको हो ।

    खेलकुद परिषद लुम्बिनी प्रदेशको प्रवर्द्धन, ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवर्द्धन तथा लुम्बिनी प्रदेश खो–खो सङ्घको व्यवस्थापक र नेपाल खो–खो सङ्घको आयोजनामा नेपालमै पहिलो पटक नेपाल खो–खो लिग २०८१ हुने सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले जानकारी दिए ।

    उनले खो–खो खेलको व्यवसायीक विकासका लागि लिग चरणको खेल जरुरी रहेको हुँदा खो–खो खेलको विकास गरी खेलाडीहरुलाई आकर्षित गर्ने र खेलाडीहरुको व्यवसायिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले नेपालमै लिग चरणको खेल आयोजना गरिएको बताए ।

    लिगमा ६ वटा पुरुष समूह सहभागिता हुने र महिलातर्फको प्रदर्शन खेल हुने आयोजकले जनाएको छ । खेल बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend