Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कपमा कर्णालीलाई हराउँदै गण्डकीको पहिलो जीत


२७, फागुन २०८१
  • 128
    SHARES
  • प्रधानमन्त्री कपमा कर्णालीलाई हराउँदै गण्डकीको पहिलो जीत

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ ।

    कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले ६ विकेट गुमाएर १ सय २८ बलअघि नै भेटायो । गण्डकीका दीपक डुम्रेले नटआउट ५० रन बनाए । कर्णालीका दिवान पुनले ३ विकेट लिए ।

    यसअघि दाङको देउखुरी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २७ ओभर २ बलमा ९१ रनमा अलआउट भयो ।

    कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २० रन बनाए । गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले २/२ विकेट लिए ।

    प्रतियोगितामा याे गण्डकीको दुई खेलमा पहिलो जीत हो भने कर्णालीको दुई खेलमा पहिलो हार हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend