Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शाहब आलम बने पीएम कपमा १०० विकेट पूरा गर्ने दाेस्राे खेलाडी


१४, चैत २०८१
  • 177
    SHARES
  • शाहब आलम बने पीएम कपमा १०० विकेट पूरा गर्ने दाेस्राे खेलाडी

    काठमाडौँ । त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब आलमले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट पूरा गरेका छन् ।

    रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भइरहेको नेपाल पुलिस क्लबसँगको खेलमा शाहबले यो उपलब्धि हासिल गरेका हुन् । उनले ४७ खेलमा एक सय विकेट पूरा गरे ।

    यसअघि नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका थिए । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

    प्रतियोगितामा अहिले आर्मीले पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याइरहेको छ । यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भइरहेको खेलमा मधेश प्रदेशले बागमती प्रदेशले दिएको २ सय ६० रनको लक्ष्य पछ्याइरहेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend