Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ट्रम्पले अमेरिकामा आयात हुने सबै बस्तुमा लगाए कर


२१, चैत २०८१
  • 212
    SHARES
  • ट्रम्पले अमेरिकामा आयात हुने सबै बस्तुमा लगाए कर

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषण शुक्रबारदेखि लागू हुने भएको छ । जुन विश्व व्यापारका लागि महत्वपूर्ण क्षण हुने बताइएको छ ।

    केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आयातकर लाग्ने अनुमान गरिएको छ । जुन ५० प्रतिशतसम्म पनि हुनसक्छ । जुन अप्रिल ९ बाट सुरु हुने बताइन्छ ।

    ट्रम्पले बेलायती बस्तुमाथि १० प्रतिशत आयातकर लाग्ने बताएका छन् भने युरोपेली संघलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ । सबै विदेशी सवारी साधनमा २५ प्रतिशत आयतकर लाग्ने र जुन बिहीबार मध्यरातिबाट लागू हुने अधिकारीहरुले जनाएका छन् ।

    ह्वाइट हाउसको रोज गार्डेनमा ट्रम्पले एक वक्तव्य दिंदै भने, ‘यो मुक्ति दिवस हो । र यसले अमेरिकाको लागि स्वर्ण युगको सुरुवात गर्नेछ ।’ केही विश्व नेताहरुको निराशाजनक प्रतिक्रिया व्यक्त गरिरहेका छन् भने बढ्दो व्यापार युद्धको चिन्ता जाहेर गरिरहेका छन् ।

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend