Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र


३, वैशाख २०८२
  • 149
    SHARES
  • ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र

    बेइजिङ । यस वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले बढेको छ । त्यहाँको सरकारले बुधबार जारी गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

    वृद्धिको यो दर अपेक्षा गरिएभन्दा धेरै हो । वर्षको जनवरीदेखि मार्चको बिचमा चिनियाँ अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अधिकांश अर्थशास्त्रीहरूको अनुमान थियो । 

    चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किँदै गइरहेकोले वर्षको बाँकी अवधिमा भने आर्थिक वृद्धिको परिदृश्य धूमिल देखिएको छ । पहिलो त्रैमासमा अमेरिकामा भित्रिने चिनियाँ सामानमाथिको अतिरिक्त भन्सार महसुल १० प्रतिशत थियो । 

    दोस्रो त्रैमासको सुरुमा यो बढेर १४५ प्रतिशतमा पुगेको छ । यस्तोमा सरकारले पनि आर्थिक गतिविधिलाई प्रोत्साहन दिने र महँगीलाई भर्पाई गर्ने गरी थप स्टिमुलस कार्यक्रम ल्याउने दबाब बढेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend