Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पाकिस्तानसँग तनाव बढेपछि भारतका २९ विमानस्थल बन्द


२६, वैशाख २०८२
  • 164
    SHARES
  • पाकिस्तानसँग तनाव बढेपछि भारतका २९ विमानस्थल बन्द

    काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारतका २९ विमानस्थल मे १० सम्म बन्द गरिएका छन् ।

    पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गरेपछि भारतीय नागरिक उड्डयन विभागले नयाँ एडभाइजरी जारी गर्दै जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशका विमानस्थल मे १० सम्म बन्द गरेको हो ।

    अन्य विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुहरूले दोहोरो सुरक्षा समेत जाँच गर्नुपर्नेछ । यस सम्बन्धमा एयर इन्डिया, अकासा, स्पाइसजेट र इन्डिगो एयरलाइन्सले पनि ३ घण्टा अगाडि विमानस्थलमा पुग्न आग्रह गरेका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend