Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते


३१, वैशाख २०८२
  • 102
    SHARES
  • गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते

    काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा २८ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।

    स्थानीयका अनुसार इजरायली लडाकु विमानहरूले एकैपटक अस्पतालमा छवटा बम खसालेर अस्पताल र वरपरको क्षेत्र निशाना बनाएका थिए । तर इजरायली सेनाले भने हमास आतङ्ककारीहरूलाई लक्षित गरी प्रहार गरिएको बताएको छ ।

    बीबीसीका लागि गाजामा काम गरिरहेका स्वतन्त्र पत्रकार पनि यो हमलामा घाइते भएका छन्, तर अहिले उपचारपछि उनको अवस्था सामान्य अवस्थामा छ ।

    स्थानीय स्रोतहरूका अनुसार मृतक र घाइतेहरूलाई खान युनिसको नासेर अस्पताल लगिएको छ । अर्को आक्रमणमा नासेर अस्पतालको आपतकालीन कक्ष पनि क्षतिग्रस्त भएको बताइएको छ । जहाँ एक प्रसिद्ध प्यालेस्टाइनी फोटो पत्रकारको पनि मृत्यु भएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend