Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दिल्लीका ओपनर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने


१, जेठ २०८२
  • 107
    SHARES
  • दिल्लीका ओपनर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने

    काठमाडौँ । अस्ट्रेलियाका ब्याटर जेक फ्रेजर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने भएका छन् ।

    भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आईपीएल दुई देश बीचमा युद्ध विराम भएसँगै पर्सि १७ मेदेखि फेरि हुने तय भएको छ ।

    तर नौ करोड भारतीय रुपैयाँमा दिल्ली क्यापिटलमा आबद्ध भएका म्याकगर्कले बाँकी खेल नखेल्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    उनको ठाउँमा बङ्गलादेशका मुस्ताफिकर रहमान दिल्लीमा आबद्ध भएका छन् । उनी सन् २०२२ र २०२३ को सिजनमा पनि दिल्लीमा नै आबद्ध थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend