Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायल र हमासबीच कतारमा नयाँ चरणको वार्ता शुरु


४, जेठ २०८२
  • 95
    SHARES
  • इजरायल र हमासबीच कतारमा नयाँ चरणको वार्ता शुरु

    एजेन्सी - इजरायल र हमासबीच गाजामा युद्धविरामका लागि नयाँ चरणको वार्ता शुरु भएको छ ।

    यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताको सन्दर्भमा थप इजरायली बन्धकहरू रिहा गर्ने प्रस्तावलाई अगाडि सारेको छ ।

    इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो आक्रमण शुरु गरेको केही घण्टापछि दुवै पक्षबीचको नयाँ चरणको वार्ता शुरु भएको बीबीसीले जनाएको छ ।

    प्रस्तावअनुसार हरेक दिन गाजामा चार सय वटा राहत सामग्री भरिएका ट्रक प्रवेश गर्ने र त्यहाँबाट बिरामीलाई निकाल्ने अनुमति पनि दिइनेछ ।

    युद्धविरामसम्बन्धी वार्ताको यो चरण कतार र अमेरिकाको मध्यस्थकर्तामार्फत दोहामा भइरहेको छ । इजरायलले अहिलेसम्म प्रस्तावित सम्झौताबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend