Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै


११, जेठ २०८२
  • 117
    SHARES
  • आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

    आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । यो खेल अहमदाबादमा हुनेछ ।

    १३ खेलमा १८ अङ्क रहेको गुजरात तालिकाको शीर्ष स्थानमा छ । चेन्नई समान १३ खेलमा ६ अङ्कसहित पुछारमा छ ।

    आज हुने दोस्रो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल दिल्लीमा हुनेछ ।

    आईपीएल क्रिकेटमा प्लेअफमा स्थान बनाएका चार टोलीमध्ये शनिबार भएको खेलमा पन्जाब दिल्लीसँग शुक्रकार भएको खेलमा बेङ्गलुरु सनराइजर्स हैदराबादसँग र बिहीवार भएको खेलमा गुजरात लखनउसँग पराजित भएको थियो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend