Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

२० वर्षमुनिको महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा यामप्रसाद गुरुङ नियुक्त


११, जेठ २०८२
  • 106
    SHARES
  • २० वर्षमुनिको महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा यामप्रसाद गुरुङ नियुक्त

    काठमाडौँ । २० वर्षमुनिको महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा यामप्रसाद गुरुङ नियुक्त भएका छन् ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज गुरुङलाई २० वर्षमुनिको टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । गुरुङलाई एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरे ।

    यस्तै २० वर्षमुनिको टोलीको सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ र किरणकुमार कार्की, गोलकीपर प्रशिक्षकमा मीनबहादुर बस्नेत तथा टिम व्यवस्थापकमा इन्दु दुवाल नियुक्त भएका छन् ।

    यसैबीच २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा टिमको छनोट प्रक्रिया शुरू भएको छ । आउँदो जुलाई ११ देखि २१ सम्म बङ्गलादेशमा प्रतियोगिता आयोजना हुँदैछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend