Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा


२७, जेठ २०८२
  • 176
    SHARES
  • वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा

    काठमाडौँ । वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत अप्रत्यासित रूपमा  उनले सन्न्यासको घोषणा गरेका हुन् ।

    २९ वर्षीय पुरनले वेस्ट इन्डिजबाट ६१ एकदिवसीय र एक सय छ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । वेस्ट इन्डिजबाट निकोलस सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने खलाडी हुन् । उनले टी–२० मा दुई हजार दुई सय ७५ रन बनाएका छन् ।

    यस्तै ६१ एकदिवसीय खेलमा एक हजार नौ सय ८३ रन बनाएका छन् । निकोलसले टी–२० अन्तर्राष्ट्रियमा सन् २०१६ मा पाकिस्तानविरुद्ध तथा एकदिवसीयमा सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए । पुरन अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बढी ब्यस्त हुँदा राष्ट्रिय टोलीमा विश्वकप वा छनोटका खेलहरु बढी खेल्दै आएका थिए । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend