Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा


२८, जेठ २०८२
  • 84
    SHARES
  • लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा

    वासिङ्टन डीसी । लस एन्जलसका मेयर करेन बासले आप्रवासनविरुद्ध छापेमारीको विरोध प्रदर्शनलाई सम्बोधन गर्न लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा गरेकी छन् ।

    ‘आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुनेछ’ बासले भनिन् । 

    शहरभरि धेरै क्षति भएकोले यो आवश्यक भएको उनले बताइन् । सहरमा बढ्दो अशान्ति पछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आवश्यक उपाय भएको लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले बताए ।

    कसैले यस अवधिमा कर्फ्यु तोड्यो भने उसलाई पक्राउ गरिने उनको भनाइ छ । शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र आजसम्म १९७ जनालाई पक्राउ गरिएको पनि उनले बताए । वार्ताका लागि राष्ट्रपति ट्रम्पसँग सम्पर्कमा रहेको बासले बताएकी छिन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend